धनकुटा — यसपटकको प्रतिनिधिसभा निर्वाचनमा साहित्यकार झमक घिमिरेले मतदान गर्न पाइनन्।
लामो समयदेखि स्वास्थ्य समस्या जटिल बन्दै गएपछि ४५ वर्षीया घिमिरे हाल चिकित्सकको निगरानीमा धनकुटा–६ कचिंडेस्थित आफ्नै निवासमा आराम गरिरहेकी छन्।
स्वास्थ्य अवस्थाका कारण मतदान केन्द्रसम्म पुग्न नसक्दा उनले यसपटक मताधिकार प्रयोग गर्न नसकेको पारिवारिक स्रोतले जनाएको छ।















Discussion about this post