इटहरी : मोरङ क्षेत्र नं. ४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित भएका छन् । उनले ४० हजार ८ सय ३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजर ८ सय १८ मत पाए भने नेकपाका अमनलाल मोदीले १० हजार ६ सय ६२ पाए ।
यसैगरी एमालेका जीवन घिमिरेले ६ हजार ९ सय ३३ मत पाए । यसअघि सो क्षेत्रमा नेकपाका मोदीले निर्वाचन जितेका थिए ।














Discussion about this post