Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

सीमापार पर्यटनको रणनीति : बिर्तामोडमा ‘कोशी–बंगाल उत्सव’को तयारी

गुरु ढकाल by गुरु ढकाल
चैत्र १८, २०८२
in भिजिट नेपाल, विविध, समाचार
0
सीमापार पर्यटनको रणनीति : बिर्तामोडमा ‘कोशी–बंगाल उत्सव’को तयारी
67
SHARES
Share on FacebookShare on Twitter

झापा :  बिर्तामोडमा आयोजना हुन लागेको ‘कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२’ लाई आयोजकहरूले सीमापार पर्यटन सहकार्यको नयाँ मोडेलका रूपमा प्रस्तुत गरिरहेका छन्।

‘सीमापार संस्कृति, सम्पदा र पर्यटनको उत्सव’ भन्ने सन्देशसहित चैत २४ र २५ गते सञ्चालन हुने उक्त कार्यक्रम पश्चिम बंगाल सँगको सांस्कृतिक तथा पर्यटन सम्बन्ध विस्तार गर्ने लक्ष्यसहित अघि सारिएको हो।

पर्यटन कार्यालय काँकडभिट्टाको प्रवर्द्धनमा आयोजना हुन लागेको उत्सवले नेपाल–भारत पर्यटन सहकार्यलाई नयाँ उचाइमा लैजाने दाबी गरिएको छ।

आयोजक समितिकी संयोजक इन्दिरा श्रेष्ठका अनुसार निजी क्षेत्रको सहभागिता बढाउने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र कोशी प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो।

कार्यक्रमअन्तर्गत नेपालका १८ र बंगालका १२ गरी ३० वटा स्टल रहनेछन्। जहाँ स्थानीय खानाका परिकार, हस्तकला, पर्यटन प्याकेज तथा सेवा प्रदर्शन गरिनेछ।

सांस्कृतिक नृत्य, फोटो तथा चित्रकला प्रदर्शनीजस्ता आकर्षणले कार्यक्रमलाई रङ्गीन बनाउने भए पनि, यसलाई नेपाल–भारतबीच ‘सफ्ट डिप्लोमेसी’को अवसरका रूपमा प्रयोग गर्न सकिने सम्भावना पनि उत्तिकै छ।

तर त्यसका लागि सरकारी तहको औपचारिक सहभागिता र द्विपक्षीय समझदारी आवश्यक देखिने जानकारहरू बताउँछन्।

Tags: #पर्यटन#भिजिट नेपाल
गुरु ढकाल

गुरु ढकाल

इटहरी निवासी ढकाल दुई दशकयता फोटो पत्रकारितामा सक्रिय छन् ।

Related Posts

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
विविध

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

by रासस
भदौ १३, २०८३
0

खोटाङ : केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
विविध

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ १३, २०८३
0

इटहरी : सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको चेकजाँच तथा सूचनाका आधारमा ६ जनालाई पक्राउ गरी १२.७३ ग्राम ब्राउनसुगर बरामद गरेको...

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.