Sunday, July 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङको मिक्लाजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
in समाचार
0
मोरङमा एक पुरुष मृत भेटिए

सांकेतिक तस्वीर ।

58
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मिक्लाजुङ–२ निवासी ४० वर्षीय राजकुमार राई रहेका छन्।

प्रहरीका अनुसार शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा चुलीपोखरीस्थित भीरबाट लडेर उनी गम्भीर घाइते भएका थिए। घटनाबारे भने प्रहरीलाई आइतबार मात्र जानकारी प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी टाडीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको मोरङ प्रहरीले जनाएको छ।

घटनाको प्रकृति, मृत्युको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Tags: #मोरङमृत्युलडेर मृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित खुनिया...

खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी
विविध

खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
0

खोटाङ : जिल्ला सदरमुकाम दिक्तेल बजारस्थित हाटडाँडाबाट सिढीँहरू चढ्दै करिब ४५ मिनेट उकालो पार गरेपछि पुगिन्छ मझुवागढी । प्राकृतिक सुन्दरतासँगै...

इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

असार २१, २०८३
विराटनगर : पत्रकार परिचयपत्रको वैधतामाथि प्रश्न, दुई जनाविरुद्ध अभद्र व्यवहार र लागूऔषध सेवनको मुद्दा

विराटनगर : पत्रकार परिचयपत्रको वैधतामाथि प्रश्न, दुई जनाविरुद्ध अभद्र व्यवहार र लागूऔषध सेवनको मुद्दा

असार २१, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा बजेटमाथिको मन्त्रालयगत छलफल सकियो, ‘कार्यान्वयनमै चुनौती’

असार २१, २०८३
उद्यमको विरासत बोकेर नेतृत्वको दौडमा नवराज काफ्ले

उद्यमको विरासत बोकेर नेतृत्वको दौडमा नवराज काफ्ले

असार २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

असार २१, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङको मिक्लाजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

असार २१, २०८३
खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

असार २१, २०८३
इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

असार २१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    761 shares
    Share 304 Tweet 190
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन