इटहरीमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
असोज ९ गते गरिएको स्वाब परीक्षणको रिपोर्ट आज आएको हो ।
थपिएका १० जना संक्रमितहरु इटहरी २० तरहराका २ जना, ३६ बर्षीय पुरुष र ६१ बर्षीया महिला रहेका छन् । त्यस्तै, इटहरी ४ का २ जना, २४ बर्षीय पुरुष र ४० बर्षीया महिला रहेका छन् ।
त्यस्तै, इटहरी ७ का १ जना, ४१ बर्षीय पुरुष, इटहरी ८ का १ जना, ३२ बर्षीय पुरुष, इटहरी ९ का १ जना, ३९ बर्षीय पुरुष, इटहरी १० का १ जना, ६२ बर्षीय पुरुष, इटहरी १३ का १ जना, २१ बर्षीय पुरुष र इटहरी ८ का १ जना, ४४ बर्षीय पुरुष रहेका छन् ।
यो सँगै इटहरीमा हालसम्म संक्रमण पुष्टि भएकाको संख्या ४९५ पुगेको छ ।
यो पनि – इटहरीमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८५














Discussion about this post