पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सङ्क्रमण पुष्टि भएसगै जम्मा संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ।
देशभर २० हजार ३ सय ९६ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।तीमध्ये १०,७०७ जना घरमा र अन्य संस्थागत आइसोलेशनमा बसेको जानकारी मन्त्रालयले दिएको छ।
पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको














Discussion about this post