कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...
नेपालमा पछिल्लो २४ घण्टामा १,५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योवृद्धि भएसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ७७,८०० नाघेको छ। अहिले देशभरि २०,८९१ जनामा सक्रिय सङ्क्रमण रहेका छन् ।
तीमध्ये संस्थागत आइसोलेशनमा १०,०८७ र १०,८०४ जना घरमै बसेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...
विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...
Discussion about this post