पछिल्लो २४ घण्टामा नेपालमा आज २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी दैनिक भारि मात्रामा सङ्क्रमित बढेसगै हाल सम्म जम्मा संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ।
देशभर २२ हजार २ सय १९ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ३ सय २९ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६९ जना पुगेको छ।














Discussion about this post