Saturday, November 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०८३
in विविध, समाचार
0
नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित
56
SHARES
Share on FacebookShare on Twitter

इटहरी : त्रिभुवन विश्वविद्यालयले २०८३ मा सञ्चालन गरेको स्नातक तह बीबीएस चौथो वर्षको अन्तिम परीक्षामा नेपाल प्रथम हुन सफल प्रतिभा लुइटेलसहित उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।

इटहरी–२० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजले आयोजना गरेको कार्यक्रममा ८७ दशमलव ८० प्रतिशत अङ्क प्राप्त गरी नेपाल प्रथम भएकी लुइटेलसहित विशिष्ट श्रेणी हासिल गर्ने १२ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा बीबीएस र बीएड चौथो वर्ष उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई समेत बधाई तथा सम्मान गरिएको कलेजले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मणिराम श्रेष्ठले विद्यार्थीको सफलता कलेज, अभिभावक र समग्र इटहरीका लागि गौरवको विषय भएको बताए ।

क्याम्पस प्रमुख द्रोणबहादुर न्यौपानेले गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक नतिजालाई प्राथमिकतामा राख्दै आएको बताए ।

कलेज सञ्चालक समितिका अध्यक्ष खगेन्द्र गिरीले विद्यार्थीको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहयोगले उत्कृष्ट नतिजा हासिल भएको उल्लेख गर्दै सम्मानित विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिएका थिए ।

Tags: जनसहयोगप्रतिभा लुइटेलराष्ट्रिय जनसहयोग कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति
समाचार

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०८३
0

सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा शनिबार दिउँसो आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट ३...

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल
विविध

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०८३
0

इटहरी : राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी शाखाको अध्यक्षमा पुनः गुरु ढकाल निर्वाचित भएका छन् । ढकाल यसअघि पनि अध्यक्ष...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको डरले रातभर जाग्राम, पाकेको बाली जोगाउनै मुस्किल

मंसिर ५, २०८३
भोजपुरमा चिराइतोको भाउ घट्दा किसानलाई मार

भोजपुरमा चिराइतोको भाउ घट्दा किसानलाई मार

मंसिर ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई दुर्घटना : एकको मृत्यु, चार घाइते

मंसिर ५, २०८३
धरानको डम्पिङ साइटको धुवाँले बढायो स्वास्थ्य र वातावरणीय जोखिम

धरानको डम्पिङ साइटको धुवाँले बढायो स्वास्थ्य र वातावरणीय जोखिम

मंसिर ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

मंसिर ५, २०८३
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

मंसिर ५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको डरले रातभर जाग्राम, पाकेको बाली जोगाउनै मुस्किल

मंसिर ५, २०८३
नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

मंसिर ५, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1091 shares
    Share 436 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    848 shares
    Share 339 Tweet 212
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    389 shares
    Share 156 Tweet 97
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    339 shares
    Share 136 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन