Saturday, November 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०८३
in विविध, समाचार
0
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल
53
SHARES
Share on FacebookShare on Twitter

इटहरी : राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी शाखाको अध्यक्षमा पुनः गुरु ढकाल निर्वाचित भएका छन् ।

ढकाल यसअघि पनि अध्यक्ष रहेका थिए । यसैगरी उपाध्यक्षमा खेमराज श्रेष्ठ, सचिवमा केशव सिग्देल (पवन) र कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा मिलन अधिकारी, सञ्जीव तिम्सिना र दोलराज तिम्सिना चयन भएका छन् ।

साधारण सदस्यमा रामबहादुर तामाङ (इजन), जेसिस भट्टराई र दीपक भुजेल रहेका छन् । नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार इटहरीस्थित युवा विकास केन्द्रमा सम्पन्न भएको छ ।

कार्यक्रममा कोशी प्रदेशका प्रेस रजिस्ट्रार तथा कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका लीलाराज भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीले अघि सारेका कार्यक्रम तथा योजनालाई प्रतिष्ठानले सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष ढकालले फोटो पत्रकारहरूको व्यावसायिक तथा क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले आगामी तीन वर्षभित्र सुनसरी जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण र प्रचारप्रसारमा तस्बिरमार्फत योगदान पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरे ।

सुनसरीका सम्भावना र विशेषतालाई राष्ट्रियस्तरमा चिनाउँदै समूहलाई देशकै उत्कृष्ट शाखाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

समूहले फोटो पत्रकारिताको व्यावसायिक विकाससँगै जिल्लाको कला, संस्कृति, पर्यटन तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Tags: गुरु ढकालफोटो पत्रकार समूह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति
समाचार

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०८३
0

सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा शनिबार दिउँसो आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट ३...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
विविध

झापा : हात्तीको डरले रातभर जाग्राम, पाकेको बाली जोगाउनै मुस्किल

by रासस
मंसिर ५, २०८३
0

झापा : झापाकाे उत्तरी क्षेत्रका किसान यतिबेला जङ्गली हात्तीको डरका कारण रातभर जाग्राम बस्न बाध्य छन् । भारतको पश्चिम बङ्गालतर्फबाट...

नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

मंसिर ५, २०८३
भोजपुरमा चिराइतोको भाउ घट्दा किसानलाई मार

भोजपुरमा चिराइतोको भाउ घट्दा किसानलाई मार

मंसिर ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई दुर्घटना : एकको मृत्यु, चार घाइते

मंसिर ५, २०८३
धरानको डम्पिङ साइटको धुवाँले बढायो स्वास्थ्य र वातावरणीय जोखिम

धरानको डम्पिङ साइटको धुवाँले बढायो स्वास्थ्य र वातावरणीय जोखिम

मंसिर ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

मंसिर ५, २०८३
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

मंसिर ५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको डरले रातभर जाग्राम, पाकेको बाली जोगाउनै मुस्किल

मंसिर ५, २०८३
नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

मंसिर ५, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1091 shares
    Share 436 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    848 shares
    Share 339 Tweet 212
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    389 shares
    Share 156 Tweet 97
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    339 shares
    Share 136 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.