धरानमा आज थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान १७ एन्फा एकेडेमीको क्वारेन्टिन र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब संकलन गरिएका विभिन्न वडाको ७९ जनाको रिपोर्ट आज साँझ पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
उनका अनुसार हिजो सोमबार एन्फामा स्वाब संकलन गरिएकामध्ये ७२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरि, वीपी प्रतिष्ठानमा स्वाब संकलन गरिएकाहरुमध्ये ७ जनाको पनि रिपोर्ट पोजेटिभ आएको मेहताले जानकारी दिए ।














Discussion about this post