कोरोना भाइरसको संक्रमणबाट इटहरीमा थप अर्की एकजना महिलाको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी वार्ड नं ५ बर्ष ६४ की महिला रहेकी छिन् । संक्रमित महिलाको विराट मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु हो ।
इटहरीमा दैनिक कोरोना संक्रमितको दर तिव्र बढ्दै गएको छ । संक्रमितको संख्या अत्यधिक बढे पनि इटहरीमा सर्वसाधरणको उल्लेखनीय भिडभाड र हेलचेक्राइ बढ्दो रहेको छ ।












Discussion about this post