इटहरीबाट हराएको कार मोरङको मङ्लबारेमा भेटिएको छ ।
हाईवे सडक छेउमा वेवारिसे अवस्थामा कार भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरी १२ खनारका निवासी पुष्प चौधरीको बा ९ च ३४०३ नम्बरको फोर्डको टाईटनिक कार अघिल्लो राती हराएको थियो । चौधरीको घरबाट कारको चाबी ल्यापटप, पर्स मोबाइल चोरी भएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले इटहरीबाट हराएको कारण मोरङमा भेटिएको जानकारी दिए ।












Discussion about this post