इटहरी २० तरहराका कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा उपचारारत इटहरी २० तरहराका ७८ वर्षेवय कोरोना संक्रमित पुरुषको मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनको आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको उनले बाताए ।
उनलाई असोज १८ गते कोरोना संक्रमण पुष्टि भको थियो । मृतक पुरुष दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।















Discussion about this post