धरानमा एकाविहानै २०६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले दिएको जानकारी अनुसार विभिन्न वडाका गरि कुल २०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
उनका अनुसार वडागत विवरण भने आउँन बाँकी रहेको छ । यो सँगै धरानमा संक्रमितको संख्या २ हजार २ सय १३ पुगेको छ ।















Discussion about this post