इटहरीमा दुर्घटना भएको छ ।
इटहरी २ पीपल चौक स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जादैँ गरेको बा १ ख ८८१७ नं. को मिनि ट्रकलाई बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प २२५१ नं. को मोटरसाइकलले ठक्कर दिदाँ मोटरसाइकल चालक सोही स्थान बस्ने बर्ष ३४ को सन्तोष लुईटेल गम्भीर घाईते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ ले जनाएको छ ।
उनको टाउकोमा चोट लाग गम्भीर घाईते भई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाएको ट्रक र चालक प्रहरी पोष्ट हलगडाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post