धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिष्ठानको इर्मजेन्सीमा कार्यरत २८ बर्षीय रेडियोग्राफरको आज साँझ करिब ६ बजेतिर मृत्यु भएको हो ।
राजविराज घर भएका रेडियोग्राफरको मृत्यु पश्चात पीसीआर रिपोर्ट पोजेटिभ आएको बताईएको छ । मृतकलाई आज दिउँसो एक्कासी सास फेर्न गाह्रो भएको बुझिएको छ ।















Discussion about this post