Monday, May 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

एकपटक संक्रमण भएपछि पुनः संक्रमण हुन्छ ? अध्ययनले यस्तोे भन्छ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०७७
in विविध, समाचार
0
मास्क महँगो गर्‍यो वा लुकायो भने गर्नुस् यो नम्बरमा फोन, दोषीलाई हुनेछ ३ लाख जरिवाना

file foto

147
SHARES
Share on FacebookShare on Twitter

कोरोना महामारीको सुरूमा कसैमा पनि भाइरसविरुद्धको प्रतिरोध क्षमता थिएन । तर, जीवनलाई सामान्य अवस्थामा फर्काउन प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ ।

अध्ययनले कोरोना भाइरसलाई लक्षित गर्नसक्ने एन्टिबडी बनाउन सुरु गर्न करीब १० दिन जति लिने गरेको छ र अन्यको तुलनामा गम्भीर बिरामीले सबभन्दा बलियो प्रतिरक्षा प्रतिक्रिया विकास गर्ने देखिएको छ ।

एन्टिबडीको विकास भएपनि दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित हुन सक्ने देखिएको छ ।

हङकङका तथा अमेरिका लगायतका केही ठाउँमा सुरुवात संक्रमणको केही महिनापछि दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित भएको रिपोर्ट गरिएको थियो । दुई भाइरसको जेनेटिक कोडलाई अध्ययन गरेपछि पहिलो संक्रमण पुनः बल्झिएकोभन्दा पनि दोस्रो पटक संक्रमित भएको वैज्ञानिकको टोलीले निश्कर्ष निकालेको हो ।

स्वास्थ्य विशेषज्ञ सामान्यतया कोभिड भएका मानिसलाई संक्रमणको विरूद्ध केही प्रतिरक्षा हुनेछ भन्ने विश्वास गर्छन् । तर, लक्षण कम भएका वा नभएकामा प्रतिरोधात्मक क्षमता विकास हुन्छ वा हुँदैन तथा सुरक्षा कति लामो समयसम्म रहन्छ भन्ने थाहा भएको छैन ।

पुनः संक्रमणको केस निकै दुर्लभ हुन्छन् र यो किन हुन सक्छ भनेर बुझ्नका लागि ठूला अध्ययनहरू आवश्यक छन् ।

सार्स कोभ २ को रोग प्रतिरोधक क्षमता कति लामो हुन्छ भनेर जान्नका लागि धेरै समय र अध्ययन भएको छैन, तर त्यहाँ अन्य छवटा मानव कोरोना भाइरस छन् जसले एउटा संकेत दिन सक्छ । छमध्ये चारले सामान्य चिसोका लक्षण देखाउने गर्छन् र प्रतिरक्षा अस्थायी हुन्छ । अध्ययनले देखाएअनुसार केही बिरामी एक वर्षभित्र नै पुनः संक्रमित हुन सक्छ ।

किंग्स कलेज लन्डनमा गरिएको अनुसन्धानले कोरोना भाइरसलाई मार्ने एन्टिबडीहरूको स्तर तीन महिनापछि कम हुँदै गएको देखाएको थियो । साथै, प्रतिरोधक क्षमता हराउँदै जाने भए, यसले खोपका लागि चुनौती निम्त्याउन सक्छ । केही विज्ञका अनुसार हरेक वर्ष खोपको बुस्टर सट लिन आवश्यक पर्न सक्छ ।

एन्टिबडी हराए पनि तिनलाई निर्माण गर्ने बी सेल अझै पनि शरीरभित्रै हुन सक्छ । स्पेनिस फ्लूको बी सेल मानिसमा ९० वर्षपछि पनि फेला परेको छ । यदि कोभिडमा पनि यस्तै भयो भने, दोस्रो संक्रमण पहिलोभन्दा हल्का हुनेछ ।

पहिलो संक्रमणले भविष्यमा हुने संक्रमणबाट बचाउने छ भन्ने ग्यारेन्टी हुँदैन । साथै पुनः संक्रमित व्यक्तिले अरूलाई भाइरस सार्न सक्षम हुनेछन् व छैनन् भन्ने पनि अस्पष्ट छ । त्यसैले, संक्रमणमुक्त भएपनि समाजिक दूरी अपनाउने, मास्क लगाउने, नियमितरुपमा हात धुने, सरसफाइमा ध्यान दिने जस्ता सतर्कता अपनाइरहनु पर्छ ।

कोसीअनलाइनबाट

Tags: #कोरोना#स्वास्थ्य टिप्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ
FEATURE BREAKING

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

इटहरी : राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा एक महिनामै सार्वजनिक गरेको छ...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 
FEATURE BREAKING

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।...

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३
जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

बैशाख २८, २०८३
कोशीमा तीन वर्षमा ४८ हजार ८२२ महिलाले लिए सुरक्षित गर्भपतन सेवा, तर लाजले जोखिमपूर्ण

झापा : ३ वर्षमा १० हजारले लिए सुरक्षित गर्भपतन सेवा, ६०६ जना २० वर्षमुनिका

बैशाख २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

बैशाख २८, २०८३
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

बैशाख २८, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    502 shares
    Share 201 Tweet 126
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.