धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मोरङको मिक्लाजुङकी ७५ बर्षीय वृद्धाको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
उनको हिजो राती ७ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।
उनलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।














Discussion about this post