धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ईलाम र मोरङका दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको सूचना केन्द्रले दिएको जानकारी अनुसार ईलामका २५ वर्षीय पुरुषको गएराति साढे ९ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङको सुन्दरहरैँचाका ६७ वर्षीय पुरुषको उपचारको क्रममा आज विहान ६ः४० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post