Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सरकारबिरुद्ध बृहत आन्दोलनको तयारीमा सुनसरी कांग्रेस, यसो भन्छन् पार्टी सभापति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २३, २०७७
in टाकुरा विशेष, समाचार
0
सरकारबिरुद्ध बृहत आन्दोलनको तयारीमा सुनसरी कांग्रेस, यसो भन्छन् पार्टी सभापति
257
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वर्तमान केपी ओली नेतृत्वको सरकार दमनबिरुद्ध मात्रै केन्द्रित भएको भन्दै सुनसरी कांग्रेसले आन्दोलनको तयारी सुरु गरेको छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति राजीब कोइरालाले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै आँफूहरु आन्दोलनको तयारीमा उत्रिएको प्रतिक्रिया दिए ।

उनले भने, ‘हामीले यहि मंसिर २९ गते सरकारबिरुद्ध बृहत आन्दोलन गर्नेगरी तयारी गरिरहेका छौँ, सडकदेखि सदनसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

केही दिन अगाडि पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जबरजस्ती रुपमा पक्राउ गर्नु सरकारको दमन रहेको भन्दै आँफूहरुले आन्दोलनको तयारी थालेको उनले बताए ।

‘केन्द्रको निर्देशनअनुसार नै हामीले आन्दोलनको तयारी थालेका हौँ,’ प्रदेश १ का विपक्षी दलका नेता समेत रहेका कोइरालाले टाकुरासँग भने, ‘कोभिडको समयमा सरकार जनताप्रति गम्भीर बन्न नसकेको अवस्था छ, दमनको बिरुद्धमा मात्रै सरकार केन्द्रित भएकाले आन्दोलमा जुटेका हौँ ।‘

कोरोनाले मुलुक ग्रसित रहेको उल्लेख गर्दै उनले सरकारले जनतालाई राहत दिने किसिमको कुनै पनि प्याकेज ल्याउन नसकेको र स्वास्थ्यमाथि गम्भीरता हुन नसकेको आरोप लगाउँदै उनले दमनको पक्षमा सरकार उभिएको आँफूहरु कठोर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

एक फरक प्रसंगमा कोइरालाले पछिल्लो समय देशमा राजा आवश्यक रहेको भन्दै राजाबादीहरुले आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए ।

उनले भने, ‘राजा आउनुपर्छ भनेर सडकमा आउनुभन्दा पनि पहिला निर्वाचन जितेर दुईतिहाईँ बनाएर राजा ल्याउनु, म यहीँबाट चुनाव लड्नका लागि सुझाव दिन्छु ।’

अहिले देशमा राजा ल्याउनका लागि आन्दोलन भईरहेकाले कुनै विधि र प्रक्रियाबाट यो सम्भव नहुने उनको तर्क थियो ।

पार्टीको महाधिवेशन पनि नजिकिदैँ गएकाले आँफूहरु पार्टीको आन्तरिक विवाद मिलाउन र सक्रिय सदस्यलाई परिचयपत्र वितरण गर्न पनि लागि परेको उनको भनाई थियो ।

 

Tags: #कांग्रेस#नेपाली कांग्रेस#सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    158 shares
    Share 63 Tweet 40
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.