Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सरकारबिरुद्ध बृहत आन्दोलनको तयारीमा सुनसरी कांग्रेस, यसो भन्छन् पार्टी सभापति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २३, २०७७
in टाकुरा विशेष, समाचार
0
सरकारबिरुद्ध बृहत आन्दोलनको तयारीमा सुनसरी कांग्रेस, यसो भन्छन् पार्टी सभापति
257
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वर्तमान केपी ओली नेतृत्वको सरकार दमनबिरुद्ध मात्रै केन्द्रित भएको भन्दै सुनसरी कांग्रेसले आन्दोलनको तयारी सुरु गरेको छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति राजीब कोइरालाले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै आँफूहरु आन्दोलनको तयारीमा उत्रिएको प्रतिक्रिया दिए ।

उनले भने, ‘हामीले यहि मंसिर २९ गते सरकारबिरुद्ध बृहत आन्दोलन गर्नेगरी तयारी गरिरहेका छौँ, सडकदेखि सदनसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

केही दिन अगाडि पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जबरजस्ती रुपमा पक्राउ गर्नु सरकारको दमन रहेको भन्दै आँफूहरुले आन्दोलनको तयारी थालेको उनले बताए ।

‘केन्द्रको निर्देशनअनुसार नै हामीले आन्दोलनको तयारी थालेका हौँ,’ प्रदेश १ का विपक्षी दलका नेता समेत रहेका कोइरालाले टाकुरासँग भने, ‘कोभिडको समयमा सरकार जनताप्रति गम्भीर बन्न नसकेको अवस्था छ, दमनको बिरुद्धमा मात्रै सरकार केन्द्रित भएकाले आन्दोलमा जुटेका हौँ ।‘

कोरोनाले मुलुक ग्रसित रहेको उल्लेख गर्दै उनले सरकारले जनतालाई राहत दिने किसिमको कुनै पनि प्याकेज ल्याउन नसकेको र स्वास्थ्यमाथि गम्भीरता हुन नसकेको आरोप लगाउँदै उनले दमनको पक्षमा सरकार उभिएको आँफूहरु कठोर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

एक फरक प्रसंगमा कोइरालाले पछिल्लो समय देशमा राजा आवश्यक रहेको भन्दै राजाबादीहरुले आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए ।

उनले भने, ‘राजा आउनुपर्छ भनेर सडकमा आउनुभन्दा पनि पहिला निर्वाचन जितेर दुईतिहाईँ बनाएर राजा ल्याउनु, म यहीँबाट चुनाव लड्नका लागि सुझाव दिन्छु ।’

अहिले देशमा राजा ल्याउनका लागि आन्दोलन भईरहेकाले कुनै विधि र प्रक्रियाबाट यो सम्भव नहुने उनको तर्क थियो ।

पार्टीको महाधिवेशन पनि नजिकिदैँ गएकाले आँफूहरु पार्टीको आन्तरिक विवाद मिलाउन र सक्रिय सदस्यलाई परिचयपत्र वितरण गर्न पनि लागि परेको उनको भनाई थियो ।

 

Tags: #कांग्रेस#नेपाली कांग्रेस#सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

FEATURE BREAKING

सगरमाथाको शिखरमुनि हराएको जीवन

by अर्जुन उप्रेती
कार्तिक १, २०८३
0

सर्वोच्च शिखर, मृत्यु र सम्झनाको हिमाल सगरमाथा संसारको सर्वोच्च शिखर मात्र होइन, यो साहस, सपना, पर्यटन, राष्ट्रिय गौरव र हजारौँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.