नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ हजार ४२३ जनाको पीसीआर परीक्षण भएकामा ८२१ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ४९ हजार २४४ पुगेको छ । अहिले देशभर १० हजार ९५५ कोरोना सङ्क्रमित छन् ।













Discussion about this post