धरान : धरानमा ३५ मतगणना सकिँदा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राईको अग्रता कायमै छ ।
३५ सय मतगणना सम्पन्न हुँदा सम्म मेयरमा गठबन्धनको तर्फबाट किशोर राईले १३४० मत प्राप्त गरेका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ९२२ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । यस्तै, नेकपा एमालेकी मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा आइन्द्रविक्रम बेघाको अग्रता कायमै रहेको छ । बेघाले १४३९ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बूले ८४४ मत प्राप्त गरेका छन् ।














Discussion about this post