मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो ।
तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यसअघि सरकारले सोनाम ल्होछारको विदा कटौती गरेको थियो ।












Discussion about this post