भोजपुर : भोजपुर रामप्रसादराई गाऊपालिका ४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार साझ को २ त ९६६७ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका राईको आज नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर र चालक रुपन्देही सैनामैना बस्ने सागर गुरुङ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।












Discussion about this post