भोजपुर : भोजपुर रामप्रसादराई गाऊपालिका १ ओख्रे कि ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ ।
शनिबार बेलुका सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई घाटिमा चोट लागी घाईते भएकी बानियाको उपचारको क्रममा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।













Discussion about this post