Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उद्यमशील बन्दै धरानका महिला (फोटोफिचर)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २२, २०७७
in समाचार
0
उद्यमशील बन्दै धरानका महिला (फोटोफिचर)
277
SHARES
Share on FacebookShare on Twitter

धरान : उद्यमशील महिला संघ सुनसरीले आफ्नो तेस्रो वार्षिक साधारणसभा मनाएको छ । शनिबार धरानस्थित रेडक्रसको सभाहलमा साधारणसभा सँगै ब्याग तालिमको समापन कार्यक्रम आयोजना गरेको हो ।

उद्यम क्षेत्रमा क्रियाशील महिलाहरुको पेशागत हकहितको पक्षमा संगठित पहलका साथै महिलाहरुलाई आर्थिक रुपमा सबल, सक्षम दक्ष र आत्मनिर्भर बनाउने उदेश्यले नेपाल उद्यमशील महिला संघको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा १५ दिने थाकल ब्याग बनाउने तालिम आयोजना भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले वर्तमान समयमा प्राकृतिक कच्चा पदार्थहरुको पहिचान गरि त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । उनले आयातित वस्तुहरुमा मात्रै निर्भर हुन नहुने बताएका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदीले उद्यमी महिलाहरुको लागि हाल राज्यले बैँकमार्फत २ प्रतिशत ब्याजदरमा ऋण प्रभाह गरिरहेको उदृत गर्दै महिलाहरुले जुनसुकै काम गर्न पनि हिम्मत गर्नुपर्ने बताइन् ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन उद्यमशील महिला संघ सुनसरीकी महासचिव रञ्जु सिग्देलले प्रस्तुत गरेकी थिईन् ।

महिला संघकी द्वितीय उपाध्यक्ष सृजना भट्टराई, थाकल ब्याग तालिमकी प्रशिक्षक चन्द्रावती चौधरी, तालिममा सहभागी सृजना नेपाल, उद्यमशील इनरुवा नगर समितिकी अध्यक्ष मनु चापागाईँ, इटहरीकी सुशीला कार्की तथा जामुनखाडी पर्यटन विकास समितिका अध्यक्ष खेमराज सिटौलाले बोलेका थिए ।

तालिमकी प्रशिक्षक चन्द्रावती चौधरी तथा नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य कृष्ण शाहलाई सम्मान समेत गरिएको थियो ।

महिला संघकी अध्यक्ष यशोधा कायस्थको सभाध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

तस्वीरहरु : लक्ष्मण थापा । धरान ।

Tags: #धरानमहिला संघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    920 shares
    Share 368 Tweet 230
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.