Sunday, August 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

अब इटहरीको बेदान्त हस्पिटलमै हाडजोर्नीको अप्रशेन हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०७८
in विविध, समाचार
0
अब इटहरीको बेदान्त हस्पिटलमै हाडजोर्नीको अप्रशेन हुने
359
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको बेदान्त हस्पिटलमा हाडजोर्नी तथा नशारोगको अप्रेशन हुने भएको छ । बेदान्त हस्पिटलले पहिलोपटक अप्रशेनको रुपमा हाडजोर्नी तथा नशारोगलाई सुरुआत गरेको जनाएको छ ।

हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठले सोही हस्पिटलमा सेवा प्रदान गर्दै आएका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोविन श्रेष्ठ र डाक्टर धीरज सिंहको संयुक्त टिमले अप्रशेन गर्नेछन् ।

हाडजोर्नी तथा नशा रोग (अर्थोपेडिक) लाई सामान्य भाषामा हाडजोर्नी तथा नशा रोगसँग सम्बन्धित निदान, उपचार, माइनर तथा मेजर शल्यक्रिया C-arm machine प्रविधिबाट भाँचिएको हड्डिमा स्टिल वा के–वार राखी अप्रेशन गरिने श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हात खुट्टा भाँचिएको, हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाएको, नङ गडिएको जस्ता समस्याको अप्रशेन गर्नुपरेमा अब धरान तथा विराटनगर जानै पर्दैन । बेदान्तमै बरिष्ठ हाडजोर्नी विशेषज्ञद्धारा सेवा प्रवाह हुने उनले बताए ।

हाल ट्रमा, स्पाईन हाडजोर्नीमा लाग्ने क्यान्सर, स्पोर्ट्स ईन्जुरी लगायत बिभिन्न विधाको विकास भइसकेकाले शरीरमा हाडजोर्नी जन्मजात हुने समस्या समेत समाधान हुने हस्पिटलले जनाएको छ ।

आवश्यक तत्वको कमी तथा गडबडी, उमेर, बाथ, संक्रमण, दैनिक क्रियाकलापका कारण, हाडजोर्नी तथा मांसपेसीमा लाग्ने क्यान्सर, ट्युमर लगायतका कारण पनि हाडजोर्नीको समस्या हुने डा. रोबिन श्रेष्ठ बताउँछन् ।

कुन उमेर समूहलाई कस्तो प्रकारको समस्या देखिन्छ ?

यो रोग युवा पुस्तामा चोटपटक तथा दुर्घटनाको कराणले बढी हुने देखिन्छ । बच्चा र बृद्ध उमेरमा भने रोगसंग लड्ने प्रतिरोधात्मक क्षमताको कमी र संक्रमणका कारणले समस्या बढी हुने देखिन्छ ।

कस्ता रोगका बिरामी बढी आउने गर्दछन् ?

बढी रुपमा ढाड दुख्ने र घुँडाका समस्या लिएर आउने बढी देखिन्छन् । ट्रमा सेन्टर हुनुले चोटपटकका बिरामी बढी आउने गरेका छन् ।

यसको उपचार पद्दति र प्रविधि कस्तो छ ?

बेदान्त हस्पिटलमा C-arm machine प्रविधिबाट भाँचिएको हड्डि हरुमा स्टिल वा के–वार राखी अप्रेशन गरिन्छ । शरीरमा गाँठा–गूँठी, मुसा वा खिल भएको, मासु पलाको, हड्डीलाई ठाउँमा ल्याउने समस्या, घुँडाको जोर्नी प्रत्यारोपण गर्न सक्ने सम्मको प्रविधि र जनशक्ति रहेको छ । ढाडमा स्पाईनल कर्डमा समस्या नदेखिएको खण्डमा ढाड बाङ्गिने, कुप्रिने समस्या पूर्ण रुपमा निको पार्ने उपचार पद्दति रहेको हस्पिटलले जनाएको छ ।

यहाँका गरीब तथा निमुखाहरुका लागि न्यून शुल्कमा सेवा प्रदान गर्दै आएका कारण पनि पछिल्लो समय बेदान्त हस्पिटल बिरामीहरुको रोजाइमा पर्न थालेको प्रबन्ध निर्देशक श्रेष्ठ बताउँछन् ।

उक्त हस्पिटलमा फेमिली फिजिसियन, मुटु तथा प्रेसर रोग, स्त्री तथा प्रसुति रोग, बाल तथा नवजात शिशु रोग, नाक कान तथा घाँटी रोग, जनेरल सर्जन लगायतका विभिन्न रोगको उपचार गरिदैँ आएको छ ।

Tags: #स्वास्थ्यअप्रशेनबेदान्त
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

विराटनगर : विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

मोरङ : मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते...

पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.