इलाम :जंगली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ ।
जिल्लाको सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र सोही स्थानका ५२ वर्षीय जीतबहादुर राईको ज्यान गएको हो ।
गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जनामध्ये उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।



















Discussion about this post