उदयपुर : उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिसमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यलय उदयपुरले जारी गरेको सूचना अनुसार निषेधाज्ञा अवधीभर बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइनेछ।














Discussion about this post