Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पत्रकारलाई दुव्र्यवहार गरेकी इटहरीकी उपमेयरले माफी मागिन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०७८
in समाचार
0
पत्रकारलाई दुव्र्यवहार गरेकी इटहरीकी उपमेयरले माफी मागिन्

गत २ गते इटहरी अस्पतालमा खोप लगाउ आएका पत्रकारहरुमाथि उपप्रमुख गौतमले दुव्र्यवहार गरेपछि भीड ।

1.6k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : केही दिन अघि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले सुनसरीका पत्रकारहरुलाई सार्वजनिक स्थलमा गालीगलौज गरिन् ।

गत २ गते इटहरी अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन आएका जिल्लाका पत्रकारहरुसहित अन्य सर्वसाधारण भएको सार्वजनिक स्थलमै उनले पत्रकारहरुलाई अनावश्यक लाञ्छना लगाउँदै पत्रकारहरुको आचरणमाथि नै प्रश्न खडा हुनेगरी गालीगलौज गरेकी थिइन् ।

पत्रकारहरुलाई गाली गरेकी गौतमले घटनाको तीनदिनपछि गल्ती स्वीकार गरी माफी मागेकी हुन् । आफ्नो आशय दुव्र्यवहारको नभइ अन्यथा अर्थ लागेको भन्दै उनले शनिबार माफी मागेकी हुन् ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईका अनुसार शनिबार धरानमा अध्यक्ष राई, महासंघ सुनसरीका सह–सचिव भोला श्रेष्ठसहित बसेको पदाधिकारीसँगको छलफलका क्रममा उपमेयर गौतमले आफ्नो गल्ती स्वीकार गरेकी हुन् ।

‘शनिबार भएको छलफलको क्रममा उपमेयर ज्यू ले गल्ती स्वीकार गर्नुभएको छ,’ महासंघ अध्यक्ष राईले भने, ‘गत २ गते सार्वजनिक स्थलमा पत्रकारहरुमाथि दुव्र्यवहार भएको विषयमा छलफल गर्दा उहाँले गल्ती स्वीकार गरी माफी माग्नुभएको हो ।’

महासंघ सुनसरीका सचिव ध्रुव ढकालका अनुसार उपप्रमुख गौतमले पत्रकारहरुलाई गाली गलौज गरी तीन घण्टासम्म खोप कार्यक्रम अवरुद्ध गरेकी थिइन् ।

पत्रकार महासंघ सुनसरीको पहलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग समन्वय गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट पत्रकारहरुका लागि तीन सय ६५ डोज खोप उपलब्ध गराइएको थियो ।

प्राप्त खोप मध्ये दुई सय २३ जना पत्रकारहरुले कोरोना बिरुद्धको खोप लगाएका थिए ।

सुनसरी जिल्लाभरीका पत्रकारहरु भेला भएको ठाउमा उपप्रमुख गौतमको अभिव्यक्ति असह्य भएको सचिव ढकालले बताए ।

Tags: #इटहरी#पत्रकार#लक्ष्मी गौतमदुव्र्यवहारपत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    987 shares
    Share 395 Tweet 247
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.