इटहरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बराहक्षेत्रकी ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
सहप्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार वृद्धाको गएराित १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।
वृद्धालाई जेठ २७ गते संक्रमण पुष्टि भएको थियो भने असार ६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
Discussion about this post