इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,००७ रहेको छ । यही अवधिमा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, ९,००९ जनाको मृत्यु भएको छ ।














Discussion about this post