इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
हाल उपत्यकाका तीनसहित सुनसरी, मोरङ, कास्की, चितवन, मकवानपुर, झापामा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।














Discussion about this post