Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पति विदेशमा रहँदा छिमेकीसँग अवैध यौन सम्बन्ध, छोरी जन्मिएको केहीबेरमै हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३१, २०७८
in समाचार
0
छोरी जन्मिएकै कारण आमाले घाँटी थिचेर गरिन् नवजात शिशुको हत्या, आमासहित परिवारका चार जना पक्राउ
368
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको रङ्गेलीमा नवजात शिशुको हत्या आरोपमा सुत्केरी महिला, पति र आमाबुबालाई पक्राउ गरेको प्रहरीले अर्का एक युवकलाई पनि पक्राउ गरेको छ ।

मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार छिमेकी युवासँगको अवैध यौन सम्बन्धपछि बसेको गर्भबाट जन्मिएकी नवजात शिशु (छोरी) को हत्या अभियोगमा खुश्बु मण्डलसहित एकै परिवारका चारजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले आफैँले जन्माएको शिशुको जन्मिएको केहीबेरमै हत्या गरेकी थिईन् । महिलासहित एकै परिवारका चार जनालाई पक्राउ गरेको प्रहरीले छिमेकी २४ वर्षीय अजयकुमार सरदारलाई समेत पक्राउ गरेको छ ।

सरदारसँगको अवैध सम्बन्धबाट शिशु जन्मिएको र केहीबेरमै आमाले नै मारेको पुष्टि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

हत्या अभियोगमा खुश्बुसहित पति २८ वर्षीय अरुण मण्डल, बाबु ५० वर्षीय नागेश्वर मण्डल र आमा ४८ वर्षीया उर्मिला मण्डललाई गत सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

शिशुको हत्या भएपछि चार जना पक्राउ परेलगत्तै फरार बनेका अजयलाई खुश्बुले दिएको बयानका आधारमा गाउँमै लुकेर बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको एसपी जिसीले बताए ।

यो पनि – छोरी जन्मिएकै कारण आमाले घाँटी थिचेर गरिन् नवजात शिशुको हत्या, आमासहित परिवारका चार जना पक्राउ

उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउन बिहीबार नै अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार खुश्बुका पति अरुण तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । गत चैतमा मात्रै उनी घर फर्किएका थिए ।

आफू विदेशबाट फर्किएको छोटो समयमै पत्नीले सन्तान जन्माएपछि अरुणले घरमा झगडा गरेको र झगडापछि खुश्बुले शिशुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अरुण विदेश गएपछि नजिकिएका अजयसँगको अवैध शारीरिक सम्पर्कबाट खुश्बु गर्भवती बनेकी थिइन् ।

कोसी अनलाइनको सहयोगमा ।

Tags: #पक्राउ#मोरङ#हत्याअवैध सम्बन्ध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.