इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।
हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् । हालसम्म देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ ।














Discussion about this post