इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।














Discussion about this post