इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ३,२६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना निको भएका छन् ।
नेपालमा संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ भने ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० जना रहेका छन्














Discussion about this post