Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका मेयर र कांग्रेसबीच जुट्यो सहमति (पत्रसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २९, २०७८
in टाकुरा विशेष, समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
1.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र नेपाली कांग्रेसबीच सहमति जुटेको छ ।

बुधबार इटहरी ४ का यामप्रसाद ढकाललाई पैनीमाथि घर बनाएको भन्दै मेयर चौधरीले कार्यकक्षमै थुनेपछि आक्रामक बनेको कांग्रेस र मेयर चौधरीबीच शुक्रबार सहमित जुटेको हो ।

सेवाग्राहीप्रति गलत कदम नदोहो¥याउने प्रतिवद्धता सँगै सहमति जुटेको कांग्रेस नगर सभापति हेमकर्ण पौडेलले जानकारी दिए ।

सार्वजनिक ऐलानी जमीन, खोला, पैनीमा बनेका व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको जमीन प्रचलित ऐन कानूनको अधिनमा रही विधि पपप्रक्रिया पूर्वक राजनीतिक पूर्वाग्रह नराखी उपमहानगर मातहतमा ल्याई संरक्षण गर्ने कुरामा कांग्रेसले सहयोग गर्नेगरी सहमति भएको पौडेलले बताए ।

यस्तै, मेयर चौधरीबाट चरण–चरणमा भएका कार्यशैली तथा सामाजिक सञ्जाल प्रयोगबाट कसैलाई चोट पुग्ने खालका अभिव्यक्ति तथा व्यवहार भएको सन्दर्भमा आगामी दिनमा सम्पूर्ण नागरिक, कर्मचारी, अनुशासित, भद्र भएर काम गर्ने सहमति भएको छ ।

बुधबार कांग्रेस र मेयरबीच भएको सहमति ।

बुधबार नै कांग्रेसले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको थियो । सोही तालाबन्दी शुक्रबारको सहमतिले खोल्नृे र सबैखालका समस्याको संवाद र छलफल मार्फत समस्या समाधान गर्नेगरी सहमति जुटेको हो ।

मेयर चौधरीले सार्वजनिक जग्गा हडपेर बनेका संरचना भत्काइदिने भन्दै केहीदिनयता डोजरले संरचनाहरु भत्काउन सुरु गरेका थिए ।

उनले इटहरीमा रहेका सार्वजनिक जग्गामा बनेका सबै संरचना भत्काइदिने भन्दै डोजर आतंक सुरु गरेपछि कांग्रेस बुधबारबाट आन्दोलित बनेको थियो । बिहीबार मेयर चौधरीलाई उपमहानगर परिसरमा प्रवेश गर्न नदिने भन्दै आन्दोलन समेत गरिएको थियो ।

यो पनि – कांग्रेस नेता रोहित प्रसाईँले भने, ‘तपाईँ नीतिगत निर्णय गरेर मेरो घर भत्काउनुहोस्’

यो पनि – इटहरी उपमहानगर अगाडि मेयरविरुद्व आन्दोलन

यो पनि – इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दीपछि कांग्रेसले भन्यो – ‘मेयरले अब कानूनी सजाय भोग्नुपर्छ’

यो पनि – इटहरीका मेयरले कार्यकक्षमै सेवाग्राही थुने

यो पनि – इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दी

यो पनि – इटहरीका मेयरको डोजर आतङ्क फेरि सुरु, भन्छन्, ‘कहाँ–कहाँ हान्ने भनेर अहिले भन्ने होइन’

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#कांग्रेस#नेपाली कांग्रेसटाकृुरा विशेषद्धारिकलाल चौधरीहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार
कला साहित्य

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

धरान : ३५ औँ राष्ट्रिय कविता महोत्सवको तयारीस्वरूप विमल गुरुङ स्मृति पुस्तकालयले कविहरूबाट कविता र पुस्तक आह्वान गरेको छ। आगामी कात्तिक...

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क
फाेटाे फिचर

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३
यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

महालेखाको प्रतिवेदन : कोशीमा १.०६ प्रतिशत बेरुजु, सुझाव कार्यान्वयनमा प्रदेश प्रमुखको जोड

जेष्ठ १९, २०८३
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत भौतिक प्रगति

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३
मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

जेष्ठ १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.