इटहरी : चर्चित हाँस्यव्यङ्य गायक श्रीकृष्ण लुइँटेल बोकेदाह्रीको ‘गीत बज्यो ट्याक्सीमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
पूर्वका चर्चित हाँस्यव्यङ्य गायक लुइँटेलले उक्त गीतको भिडियो आफ्नै आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
उनकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो छायाङ्कन केशव रायमाझीले गरेका छन् ।
भिडियोमा केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, अमरजीत शर्मा लगायतको अभिनय रहेको छ । उनले केही हप्ता अगाडि मात्रै ‘केराको थम्बा’ बोलको गीत सार्वजनिक गरेका थिए ।
भिडियो














Discussion about this post