मोरङ : मोरङ बेलबारी नगरपालिका ८ बलुहीका ७४ वर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको घरबाट ७ केजी ४४५ ग्राम गाँजा बरामद गरेको हो ।
सहनीलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post