मोरङ : मोरङको सुनवर्षीमा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका ९ डायनिया का श्याम प्रसाद सिंहको ३ वर्षीय छोरा अजित सिंह पोखरीमा डुबेर मृत्यु भएको हो ।
हिजो आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगा धोइरहेको अवस्थामा खेल्ने क्रममा अचानक पोखरीमा डुबेर घाईते भएका थिए ।
घाईते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।














Discussion about this post