मोरङ बिरानगर महा–नगरपालिका ७ बाट विचौलीयामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिरानगर १९ का ४६ वर्षिय विनोद राय, बिरानगर ५ का ६० वर्षिय रामा सुनुवार, ४५ वर्षिय दिलीप साह र बिरानगर १२ का ३९ वर्षिय शिव कुमार कामत रहेका छन ।
उनिहरुले आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई दुख हैरानी दिएको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले मंसिर २९ गते पक्राउ गरी चारै जनालाई आवश्यक अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

Discussion about this post