Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरको सुधार केन्द्रबाट भागेका धरानका युवक मृत भेटिए

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २५, २०७८
in समाचार
0
विराटनगरको सुधार केन्द्रबाट भागेका धरानका युवक मृत भेटिए

मृत फेला परेका परियारको दिलेन्द्र परियार शव खोलाबाट बाहिर निकाल्दै गोताखोर टोली ।

355
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विराटनगर महानगरपालिका २ मा रहेको स्पर्श नेपाल नामक सुधार केन्द्रबाट भागेका धरानका एक युवक मृत फेला परेका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार (हिजो) चारजना युवा सुधार केन्द्रबाट भागेका थिए ।

खोजी गर्ने क्रममा मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाको सीमा भएर बग्ने खोलाको दहमा सुनसरीको धरान उपमहानगरपालिका १६ घर भएका २५ वर्षिय दिलेन्द्र परियार मृत फेला परेका हुन्।

इटहरीबाट गएको सशस्त्र प्रहरीको गोताखोर टोलीले दहबाट परियारको शव बाहिर निकालेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।

भागेकामध्ये धरान १६ का निशान धमलालाई भाग्दाभाग्दै प्रहरी र सुधार केन्द्रको टोलीले नियन्त्रणमा लिएको थियो। विराटनगरका दिनेश बस्नेत र रोहित कामत परिवारको सम्पर्कमा पुगिसकेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।

भाग्ने क्रममा उनी खोलामा हामफालेर बेपत्ता थिए। दहमा हामफालेपछि बाहिर निस्कन नसक्दा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

Tags: #विराटनगरमृत्युसुधार केन्द्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य
FEATURE BREAKING

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

विराटनगर : कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले प्रदेशमा सञ्चालित विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र लापरबाही अब सह्य...

बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग
FEATURE BREAKING

बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

विराटनगर : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

एक महिनापछि झापाबाट भारत फर्किए २२ वटा हात्तीको हुल

भदौ २२, २०८३
चट्याङ लागेर दुईको मृत्यु

सुनसरीमा चट्याङ लागेर २६ वर्षीय युवकको मृत्यु

भदौ २२, २०८३
कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

भदौ २२, २०८३
हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

भदौ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भदौ २२, २०८३
बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

भदौ २२, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

एक महिनापछि झापाबाट भारत फर्किए २२ वटा हात्तीको हुल

भदौ २२, २०८३
चट्याङ लागेर दुईको मृत्यु

सुनसरीमा चट्याङ लागेर २६ वर्षीय युवकको मृत्यु

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.