Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा पाँच वर्षमा बढे २६ हजार ९२९ मतदाता, देशैभरका उपमहानगरमा कहाँ कति ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १६, २०७८
in समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
145
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा पाँच वर्षमा २६ हजार, ९२९ मतदाता बढेका छन् ।

२०७४ सालमा ३६ हजार ७५७ पुरुष र ४० हजार ९४० महिला गरी कूल ७७ हजार ६९७ मतदाता रहेकोमा अहिले बढेर पुरुष ४९ हजार ९२५ र महिला ५४ हजार ७०० गरी एक लाख चार हजार ६२६ पुगेको छ ।

यो सुनसरीको १२ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता संख्या हो ।

यस्तै, सुनसरीकै धरान उपमहानगरपालिकामा २१ हजार ३४ जना मतदाता बढेका छन् ।

२०७४ सालमा ३७ हजार १४२ पुरुष र ४२ हजार १४८ महिला गरी ७९ हजार २९० मतदाता रहेकोमा हाल बढेर पुरुष ४७ हजार ४०८ र महिला ५२ हजार ९१६ गरी एक लाख ३२४ पुगेको छ ।

नेपालका ११ वटै उपमहागरपालिकामा मतदाता बढेका छन् ।

कहाँ कति ? तालिकामा हेर्नुहोस् ।

 

क्र.स उपमहानगर २०७४ २०७९ बढेको संख्या
१. इटहरी पुरुष : ३६७५७ 

महिला : ४०९४०

जम्मा : ७७६९७

 

पुरुष : ४९९२५ 

महिला : ५४७००

जम्मा : १०४६२६

२६,९२९
२. धरान 

 

 

पुरुष: ३७१४२ 

महिला : ४२१४८

जम्मा : ७९२९०

 

पुरुष : ४७४०८ 

महिला: ५२९१६

जम्मा : १००३२४

 

२१,०३४ 

 

३. जनकपुरधाम 

 

पुरुष : ४०७४० 

महिला : ३४८५१

जम्मा : ७५५९४

पुरुष : ४७५०८ 

महिला : ३९२५८

जम्मा :८६७६९

 

११,१७५
४. जितपुर– सिमरा 

 

 

पुरुष : २९९२७ 

महिला :२६७३३

जम्मा : ५६६६०

 

पुरुष : ३६९६२ 

महिला : ३३१०२

जम्मा : ७००६४

 

१३,४०४ 

 

५. कलैया 

 

पुरुष : ३२०९० 

महिला : २४३९९

जम्मा : ५६४९०

 

पुरुष : ३९६६२ 

महिला : ३०६९३

जम्मा : ७०३५६

 

१३,८६६ 

 

६. हेटौँडा 

 

 

पुरुष : ४०२१२ 

महिला : ४३४२५

जम्मा : ८३६३९

 

पुरुष :५०७२५ 

महिला : ५३७४५

जम्मा : १०४४७३

 

२०,८३४ 

 

७. बुटवल 

 

 

पुरुष : ३१७५० 

महिला : ३४९११

जम्मा : ६६६६३

 

पुरुष : ४२६७९ 

महिला : ४७३८३

जम्मा : ९००६५

 

२३,४०२ 

 

८. घोराही 

 

 

 

पुरुष : ३७७८७ 

महिला : ४०६४०

जम्मा : ७८४२७

 

पुरुष : ५४२२१ 

महिला : ५८७०६

जम्मा : ११२९२७

 

३४,५०० 

 

९. तुल्सीपुर 

 

पुरुष : ३७५३९ 

महिला : ३९३५३

जम्मा :७६८९३

 

पुरुष : ५२१३३ 

महिला : ५५५४३

जम्मा : १०७६७७

 

३०,७८४ 

 

१०. नेपालगञ्ज 

 

पुरुष :३३३७६ 

महिला : २९०२१

जम्मा : ६२३९७

 

पुरुष : ४३१११ 

महिला : ३८६७९

जम्मा :८१७९४

 

१९,३९७ 

 

११. धनगढी पुरुष : ३७८६६ 

महिला : ३८५६१

जम्मा : ७६४३०

 

पुरुष : ४५९२४ 

महिला: ४७२२४

जम्मा : ९३१५१

 

१६,७२१ 

 

तथ्यांक स्रोत : निर्वाचन आयोग ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#स्थानीय तहनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.