Saturday, June 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अवैध सामान लोड गरिएको एउटा पिकअप भ्यानलाई सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०७९
in समाचार
0
अवैध सामान लोड गरिएको एउटा पिकअप भ्यानलाई सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा
137
SHARES
Share on FacebookShare on Twitter

मोरङ : अवैध सामान लोड गरिएको एउटा पिकअप भ्यानलाई सशस्त्र प्रहरीले मोरङको रङ्गेली नगरपालिका–६ मधुवनीबाट नियन्त्रणमा लिएको छ ।

भन्सार छलेर सामान लोड गरेर भारतबाट नेपाल छिरेको प्रदेश १–०४–००१ च ०३६० नम्बरको पिकअपलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिएका छन् ।

एसपी अनुसार नियन्त्रणमा लिएर पिकअप खानतलासी गर्दा विभिन्न ४८ प्रकारका तस्करीका सामान फेला पारिएको छ । बरामद गरिएका सामानको बिल लगायतका कागजपत्र फेला पार्न नसकिएको उनले बताएका छन् ।

तस्करीको सामान लोड गरेर पिकअप मङ्गलबार साँझ तिर रङ्गेलीको मधुवनी आइपुगेको थियो । सशस्त्र प्रहरी बल बिओपी बोर्डर आउट पोस्ट रङ्गेलीका प्रहरी निरीक्षक कमलबहादुर अधिकारी नेतृत्वको टोलीले रोक्न खोज्दा पिकअप छाडेर चालक फरार भएको एसपी लामिछानेले बताएका छन् ।

चालकको खोजी भइरहेको सशस्त्रले जनाएको छ । पिकअपका धनीको पनि पहिचान खुलेको छैन । तर सशस्त्रले बरामद भएको सामानसहित पिकअपलाई आवश्यक कारबाहीका लागि बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

एसपी लामिछानेले पिकअपबाट साइकल र मोटरसाइकलका पार्टपूर्जा, कपडा, चप्पल, जुत्ता, कार्पेट, हारबोजाइन लिक्विड, इलेक्ट्रिक मोटर, एयर मोटर, टेन्ट, प्लाष्टिकका प्लेटलगायतका सामानहरू बरामद भएको जानकारी दिएका छन् ।

सामान र पिकअपको मूल्य २२ लाख पाँच हजार रूपैयाँ बराबर कायम भएको छ ।

Tags: अवैध सामाननियन्त्रणमासशस्त्र प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की
समाचार

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

झापा " कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूऔषध दुर्व्यसन र मौसमजन्य विपद् नेपालका गम्भीर चुनौतीका रूपमा देखापरेको भन्दै यसको रोकथाम...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु
समाचार

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

झापा : झापाको कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कन्काई–१ की ५ वर्षीया...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

असार ६, २०८३
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३
इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

असार ६, २०८३
भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

असार ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

असार ६, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

असार ६, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

असार ६, २०८३
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.