Sunday, May 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोटरसाइकल चोरीमा संलग्न पेसेवर गिरोह पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ४, २०७९
in समाचार
0
मोटरसाइकल चोरीमा संलग्न पेसेवर गिरोह पक्राउ
341
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : विभिन्न जिल्लामा मोटरसाइकल चोरीमा संलग्न पेसेवर गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ प्रहरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चोरिएका सातवटा मोटरसाइकलसहित पेसेवर गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका १ बुधनगरका २० वर्षीय हरिओम मण्डल, सोही ठाउँका २० वर्षीय पन्नलाल राजवंशी, १८ वर्षीय विशाल राजवंशी, कटहरी गाउँपापलिका २ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर ४ कञ्चनबारीका २२ वर्षीय प्रकाश राजवंशी रहेका छन् ।

यस्तै, चोरी गरेको मोटरसाइकल खरिद गरी बिक्री साथै व्यवस्थापन गर्ने धनकुटा साँगुरीगढी गाउँपालिका १ का ३२ वर्षीय थामबहादुर राई र सोही ठाउँका ३५ वर्षीय मनकाजी राई रहेका छन् ।

पक्राउ परेका पाँच जनाको समूहले प्र.१–०२–०४६ प ६४० नं. को बजाज कम्पनीको २२० सिसीको पल्सर, प्र.१–०२–०४७ प ३९२४ नम्बरको बजाज कम्पनीको १२५ सिसीको पल्सर, को १३ प ८२७५ नं. आरटीआर अपाची, बिआर.३८ डी ४५०४ होण्डा कम्पनीको साइन र प्र. १–०२–०४४ प २५७ नं. को बजाज कम्पनीको १५० सिसीको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरू पेसेवर मोटरसाइकल चोरीमा संलग्न रहेका प्रतिवादीहरू रहेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७७।०७८ मा मोरङमा १ सय ४० वटा मोटरसाइकल चोरीको उजुरी परेको थियो ।

उजुरीको आधारमा प्रहरीले ५८ जना चोरीमा संलग्न प्रतिवादीलाई पक्राउ गरी २७ वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको प्रहरीको अभिलेखमा देखिन्छ ।

यस्तै चालु आर्थिक वर्षको साउनसम्ममा २३ वटा मोटरसाइकल चोरी भएको उजुरी मोरङ प्रहरीमा दर्ता भएका छन् ।

Tags: #चोरी#पक्राउगिरोह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै
विविध

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

by रासस
जेष्ठ ३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३, २०८३
0

झापा : झापाको कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शनिवार साँझ करिब...

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

जेष्ठ ३, २०८३
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

जेष्ठ ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

जेष्ठ ३, २०८३
बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

जेष्ठ ३, २०८३
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1379 shares
    Share 552 Tweet 345
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    512 shares
    Share 205 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1558 shares
    Share 623 Tweet 390

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.