Thursday, September 28, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीको एसओएसमा दुईदिने ‘स्टीम’ कार्यशाला सम्पन्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते, २१:४७ बजे
0
इटहरीको एसओएसमा दुईदिने ‘स्टीम’ कार्यशाला सम्पन्न
201
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको एसओएस हर्मन माइनर माध्यमिक विद्यालयमा दुईदिने शिक्षासम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

इटहरीमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा रहेको यस विद्यालयमा गत मङ्गलबार र बुधबार कार्यशाला सम्पन्न भएको हो ।

शिक्षामा विज्ञान, इन्जिनियरिङ, टेक्नोलोजी, कला र गणित सबैको उपयोग गर्दै विद्यार्थीमा सिकाइ सिपको विकास गर्ने लक्ष्यका साथ कार्यशाला आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले बताए ।

काठमाडौँ युनिभर्सिटी अफ स्कुल एजुकेशनका लेक्चरर इन्द्रमणि श्रेष्ठ र काठमाडौँ युनिभर्सिटी अफ स्कुल एजुकेशनका भिजिटिङ लेक्चरर सञ्जयकुमार पन्तले संयुक्त रूपमा कार्यशालामा प्रशिक्षण दिएका थिए । श्रेष्ठले विद्यालयमा कार्यरत २६ जना शिक्षकलाई तथा पन्तले कुशल अभिभावकत्व तालिम समूहलाई प्रशिक्षण दिएका थिए ।

शिक्षा पाठ्यक्रम केन्द्रित भएको र सिकाइ सिपमा प्रभाव पर्दै गएको परिप्रेक्ष्यमा श्रेष्ठ र पन्तको यो संयुक्त समूहले देशभर कार्यशाला गराउँदै आएको छ। कलाका पाँच विधा कथा, कविता, नाटक, नाच र गीतका माध्यमबाट विद्यार्थीमा हरेक किसिमका जटाल विषय पनि रूचीका साथ सिकाउन सकिने प्रशिक्षक श्रेष्ठले बताए ।

‘अर्थमुखी बन्दै गइरहेको विश्वको शिक्षा प्रणालीलाई थोरै भए पनि कलाले मानवीय मूल्य र मान्यताबारे सोच्न सिकाउने हुँदा हामी यसलाई देशभरका विद्यालयमा लागू गराउन लागी परेका छौँ’, श्रेष्ठले बताए ।

स्टीम सिकाइ विधिबारे शिक्षकहरूमा प्रशिक्षण प्रदान गर्ने इटहरीमा एसओएस हर्मन माइनर माध्यमिक विद्यालय पहिलो विद्यालय बनेको छ।

यस विद्यालयले विभिन्न समुदायका र विशेष गरी एसओएस बालग्राममा आश्रित बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयका सहप्रधानाध्यापक शशिकुमार उपाध्यायले बताए ।

Tags: एसओएसकार्यशालाशिक्षा

सम्बन्धित समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु
विविध

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
0

इटहरी : इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु भएको छ । इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्स मा असोज ९...

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट
समाचार

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
0

धरान : धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको एक हजार सात सय ४८.५ केजी अखाद्य बेसार बरामद...

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे
इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

उदयपुरमा किशोरी बलात्कृत, एक पुरुष पक्राउ

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२४ बजे

ताप्लेजुङ : ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    सुनसरीमा अज्ञात समूहबाट प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट

    588 shares
    Share 235 Tweet 147
  • इटहरीकी एक महिलाको हत्या गरी शव जंगलमा फाल्न लगिएपछि…

    554 shares
    Share 222 Tweet 139
  • सुनसरीमा श्रीमान र देवरले गरे दुई महिलाको हत्या

    433 shares
    Share 173 Tweet 108
  • कान्छी चौक–चतरा सडक खण्डमा स्कूटर एकापसमा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    281 shares
    Share 112 Tweet 70
  • इटहरीमा १५ लाख ८७ हजार नक्कली नोटसहित पक्राउ परेका दुईजना प्रहरीद्धारा सार्वजनिक

    267 shares
    Share 107 Tweet 67
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana