धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिका १ हात्तिखर्कमा आज (बिहीबार) करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २९ वर्षीय लक्ष्मण लिम्बू रहेको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार छिमेकीको बिजुली अवरुद्व भएपछि बनाउने क्रममा लिम्बूलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post